सार्वजनिक स्थलमा महिलालाई जिस्काउने घटना कयौं विकसित मुलुकमा बारम्बार देख्ने–सुन्ने गरिन्छ । बलात्कारका बढ्दो घटनाले कयौं मुलुक चिन्तित छन् । तर विश्वमा एउटा यस्तो मुलुक पनि छ, जहाँ महिलालाई हेर्ने दृष्टिकोण नै भिन्न हुन्छ । उक्त मुलुकमा महिलाले आफ्नोमात्र होइन, देश र नागरिकको सुरक्षा पनि गर्दछन्, त्यो पनि पुरुषकै हाराहारीमा । इजरायल त्यस्तो मुलुक हो,…