स्वास्थ्य बिमा सम्बन्धमा पूर्व राष्ट्रपति बराक ओबामाले ल्याउनुभएको ऐनको विपक्षमा रहनु भएका उनले त्यसको खारेजीका लागि नयाँ ऐन ल्याउन लागेका थिए । तर ट्रम्पको उक्त विधेयकमा उनकै पार्टी रिपब्लिकनका सांसदले असहयोग गर्ने देखिएपछि मतदानका लागि तयारी अवस्था रहेको विधेयक फिर्ता लिनुपरेको हो । ४ सय ३५ सदस्यीय तल्लो सदनमा रिपब्लिकनको स्पष्ट बहुमत अर्थात् २ सय…