जर्मनीको बर्लिनस्थित बोडा संग्रहालयबाट सिक्का चोरी भएको हो । क्यानडामा बनाइएको यो सिक्काको प्रत्यक्ष मूल्य नै १० लाख डलर अर्थात् १० करोड रुपैयाँभन्दा बढीको भएको बताइएको छ । एक सय किलो तौलको यो सिक्का २४ क्यारेटको शुद्ध सुनबाट बनेको बताइएको छ । सिक्काको मूल्य वास्तविक तौलभन्दा निकै बढी भएको मानिन्छ । संग्रहालयमा गरिएको सुरक्षालाई चुनौती…