Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


विमानका पाइलटको उडानकैक्रममा मृत्यु

बोइङ ७३७–८०० विमान अवतरण गर्नु दुई माइलअघि पाइलटले मेडिकल इमर्जेन्सीको घोषणा गरेको ‘अल्बुक्वेरक्वु’ विमानस्थलका प्रवक्ताले जनाएका छन् । तर, विमान भने सकुशल अवतरण गराइएको थियो । यात्रीहरु सबै सकुशल रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । सन् २०१५ मा पनि फोनिक्सबाट बोस्टनका लागि उडेको अमेरिकी विमानका पाइलटको उडानकैक्रममा मृत्यु भएको थियो । को–पाइलटले सुरक्षितरुपमा विमानलाई न्यूयोर्कमा…