Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


‘परमाणु युद्धको घोषणा गर्नमात्र बाँकी’, सैनिकहरुलाई तयारी अवस्थामा बस्न किमको निर्देशन

अमेरिकाले मंगलबार (आज) अत्याधुनिक ‘सुपरसोनिक बी १ बी ल्यान्सर बम्बर’ विमान उत्तर कोरियाली सीमा क्षेत्रको पेनिन्सुलमा उडाएपछि शासक किमले ‘उत्तर कोरियालाई जिस्काएर परमाणु युद्धका लागि उक्साएको’ आरोप लगाएका छन् । शासक किमले अमेरिकाले सामरिक क्षेत्रबाट संयुक्त सेना अघि लगाएर युद्धको रणनीति अगाडि बढाएकाले आफ्ना सैनिकहरुलाई तयारी अवस्थामा बस्नसमेत निर्देशन दिएका छन् । सोमबार (हिजो) दुईओटा…