एजेन्सी । जर्मनीमा नयाँ सरकार गठनको सहमति जुटेको छ । हालै सम्पन्न निर्वाचनमा ठूलो दल बनेको कन्जर्भेटिभ पार्टी क्रिश्चियन डेमोक्रेट्सले सोसल डेमोक्रेट्ससँग गठबन्धन सरकार बनाउने सहमति जुटाएको हो । नयाँ सहमति अनुसार कन्जर्भेटिभ नेता फ्रेडरिच मर्ज जर्मनीको नयाँ चान्सलर बन्नुहुने छ । सरकार गठनको सहमति जुटेसँगै मर्जले जर्मनीको राजनीतिक अस्थिरता हटेको बताउनुभयो । यो सहमतिले…