Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


दिल्लीमा बेवारिस कुकुरहरूलाई हटान भारतीय सर्वोच्च अदालतको आदेश

काठमाडौं । भारतको नयाँ दिल्लीमा कुकुरको टोकाइमा वृद्धिपछि सर्वोच्च अदालतले राजधानीका सडकका दशौँ हजार बेवारिसे कुकुर हटाउन आदेश दिएको छ । भारतमा पछिल्लो समय बेवारिसे कुकुरको टोकाइमा वृद्धि भएको र रेबिजको खतरा बढेको भन्दै सडकका रहेका कुकुरहरुलाई समातेर व्यवस्थापन गर्न अदालतले आदेश दिएको हो । अदालतले सडकमा बेबारिसे कुकुर नछाड्न र ८ हप्ताभित्र कुकुर आश्रय…