Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


उत्तर कोरियाद्वारा आज पुनः ब्यालेस्टिक मिसाइल परीक्षण

उत्तर कोरियाको दक्षिणी क्षेत्रबाट कुसोङमा ७ सय किलोमिटरको दूरीमा मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । अमेरिका, दक्षिण कोरिया, जापानलगायत विश्वका थुपै्र मुलुकको विरोधका बाबजुद पनि उत्तर कोरियाले यो वर्ष मिसाइल परीक्षणलाई तीब्रता दिएको छ । यसअघि गत महिना उत्तर कोरियाले गरेका दुई वटा मिसाइल परीक्षण भने असफल भएका थिए । उत्तर कोरियाको मिसाइल…