Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


रुसमा आँधीमा परी ११ जनाको मृत्यु, बंगलादेशमा शक्तिशाली आँधीको खतरा

आँधीमा परेर ५० जनाभन्दा बढी घाइते भएको रुसी सञ्चारमाध्यमहरुले जनाएका छन् । भीषण आँधीका कारण सयौं मानिस प्रभावित भएका छन् भने कयौं घरमा क्षति पुगेको छ । शक्तिशाली आँधीले ठाउँठाउँका बिजुलीका पोल तथा रुख ढालेकाले विद्युत् अवरुद्ध हुनुका साथै यातायात सेवासमेत प्रभावित भएको छ । प्रतिघण्टा १ सय ११ किलोमिटरका दरले आएको आँधी अझै केही…