एजेन्सी । भारतको दिल्लीमा एउटा रसायनीक गोदाममा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । दिल्लीको अलीपुरमा रहेको कारखानामा भीषण आगलागी हुँदा कारखानाभित्र रहेका ११ जना मजदुरहरुको जलेर मृत्यु हुनुका साथै ४ जना गम्भिर घाइते भएको भारतीय संचारमाध्यमले जनाएका छन् । २२ वटा दमकलको सहयताले ३ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । अचानक आगो लागेका…