Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


बोको हरामबाट मुक्त भएका ८२ छात्राले राष्ट्रपतिलाई भेटे

निकै नै थकित अवस्थामा देखिएका बालिकालाई मुक्त गर्न पाएकोमा खुशी ब्यक्त गर्दै राष्ट्रपति बुहारीले बाँकी बालिका पनि छिट्टै मुक्त हुने विश्वास ब्यक्त गरे । कडा सुरक्षा घेराकाबीच राष्ट्रपति बुहारीलाई भेट्ने क्रममा बालिकाहरुले कुनै पनि प्रतिक्रिया दिन मानेका थिएनन् । अपहरणमुक्त गरिएका बालिकाको स्वास्थ्य जाँचपछि परिवारको जिम्मा लगाइएको छ । नाइजेरियाको बन्दी गृहमा रहेका बोको हरामका…