एजेन्सी । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उनका परिवारलाई हस्तान्तरण गरिएको छ । शव हस्तान्तरण अघि रुस सरकारले नाभाल्नीको आमा ल्युडमिलालाई मृत्यु प्राकृतिक कारणले भएको भन्दै मृत्यु प्रमाणपत्रमा हस्ताक्षर गर्न लगाएको बुझिएको छ । नाभाल्नीको मृत्यु घोषणा भएको दिनदेखि नाभाल्नीको शव राखिएको जेल नजिकको शहरमा बस्दै आएकी नाभाल्नीको आमालाई उनको मृत्यु प्राकृतिक रुपमा भएको…