Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


कतारलाई युएईले दियो यस्तो चेतावनी

छिमेकी देशहरुलेसमेत कूटनीतिक समाधान नखोजेमा खाडी क्षेत्र कतारदेखि विभाजित हुनसक्ने चेतावनीसमेत युएईले दिएको छ । साउदी अरब, युएई, बहराइन र इजिप्टले ग्यासका लागि धनी राष्ट्र कतारलाई आतंकवादलाई सहयोग पुर्‍याएको भन्दै कतारसँगको कूटनीतिक सम्बन्धविच्छेद गरेको घोषणा गरेका थिए । उनीहरुको माग औपचारिकरुपमा नभएपनि सामाजिक सन्जालहरुमा देखिएका विवरणहरुमा दोहामा सन्चालित ‘अल जजिरा’ न्युज च्यानल बन्द गर्नुपर्ने, इरानसँगको…