सोमबार बिहान ११ः०५ बजे एसीआर ४०० एफ मोडेलको रेल सांघाईको लागि छुटेको छ भने सोही समयमै सांघाईबाट सीआर ४०० बिएफ मोडेलको अर्काे रेल बेइजिङका लागि छुटेको चिनियाँ समाचार समिति ‘सिन्ह्वा’ले जनाएको छ । चीनको यो द्रुतगतिको रेलले सोमबार पहिलोपटक बेइजिङबाट सेवाको प्रारम्भ गरेको हो । चीनको नयाँ पुस्ताको यो रेलसेवाको नाम ‘फक्सिङ’ दिइएको छ ।…