Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


सरकारविरोधी सैन्य अधिकारीद्वारा प्रहरीको हेलिकोप्टर कब्जा, सर्वोच्च अदालतमा हमला

राष्ट्रपति निकोलस मदुरोले सर्वोच्च अदालतमा प्रहरीको हेलिकोप्टरबाट हमला भएको बताएका छन् । उनले उक्त हमलालाई ‘आतंकवादी घटना’ भनेका छन् । समाचार एजेन्सीहरुका अनुसार ओस्कार पेरेज नाम गरेका सैन्य अधिकारीले सो हेलिकोप्टर नियन्त्रणमा लिएर हमला गरेका हुन् । उनी स्वयं उक्त हेलिकोप्टरमा सवार थिए । अनलाइनमा पोस्ट गरिएको एक भिडियोमा राजधानी कराकसको आकाशमा उक्त हेलिकोप्टर उडेको…