Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


अफगानिस्तानमा दुईजना अमेरिकी सैनिक मारिए

अफगानिस्तानमा कार्यरत नेटो सैन्य बलले बिहीबार (आज) सो जानकारी दिएको छ । त्यसैगरी, यस आक्रमणमा परी अन्य चारजना नेटो आवद्ध सैनिक घाइते भएका छन् । घाइते हुने सैनिक पनि अमेरिकी सैनिक नै रहेको अफगानिस्तानको राजधानी काबुलबाट प्राप्त समाचारमा जनाइएको छ । बुधबार अपराह्न भएको एक आक्रमणमा परी कान्दाहार प्रान्तमा दुई नेटो सैनिक मारिनुको साथै अन्य…