उनले उक्त राष्ट्रसंघको महासभामा आफ्नो उपस्थिति हुने कार्यक्रम रद्द गरेको म्यानमार सरकारले जनाएको छ । म्यानमारमा पछिल्लो समयमा यहाँका स्थानीय रोहिङ्गा समुदायका नागरिकका कारण राजनीतिक रुपमा विवाद उत्पन्न भएको छ । जसका कारण सुकीले आफ्नो भ्रमण नै रद्द गरेको बताइएको छ । म्यानमारको रोहिङ्गा मुस्लिम समूदायका झण्डै तीन लाख मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित…