Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


म्यानमारबाट ६ लाख रोहिंग्या बालबालिका बंगलादेशमा विस्थापित हुने अनुमान

रोहिंग्या समुदायका बालबालिका म्यानमारको राखिन राज्यमा भएको हिंसाका कारण विस्थापित भइरहेका छन् । उनीहरु यस वर्षको अन्त्यसम्ममा त्यति ठूलो संख्यामा बाहिरिनुपर्ने अवस्था आएको अन्तर्राष्ट्रिय सहायता समूहले जनाएको छ । बुद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको त्यस राज्यबाट अहिलेसम्म रोहिंग्या मुिस्लम समुदायका झण्डै चारलाख जना नागरिक विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका अनुसार अहिले विस्थपित भएकामध्ये…