Logo २८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026


उत्तर कोरियाली ‘पागल’ नेताको कहिल्यै नभएको परीक्षण हुने : राष्ट्रपति ट्रम्प

फाइल फोटो संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले दुई दिन पहिले उत्तर कोरियाली गतिविधिलाई लिएर चासो व्यक्त गर्दै अमेरिकाका लागि मात्र नभै सबै सहयोगी देशको सुरक्षार्थ वासिंगटनले कुनै कसर बाँकी नराख्ने बताएका थिए । तर, उत्तर कोरियाली राष्ट्रपति किमले उक्त वक्तव्यको खण्डन गर्दै अमेरिकी राष्ट्रपतिप्रति लक्षित गर्दै ‘कुकुर भुक्दै गर्छन्’ तर क्षेप्यास्त्र…