मतदान गर्ने ३३ लाख मतदाताको ९२ प्रतिशतले अलग राज्य हुनुपर्ने पक्षमा मत दिएका हुन् । जसमा कुर्द र गैर कुर्द दुबै रहेको जनाइएको छ । इराकी प्रधानमन्त्री हैदर अल अबादीले जनमत संग्रहको नतीजा रद्द गर्न अपील गरेपनि परिणाम सार्वजनिक गरिएको हो । इराकी सरकारको विरोध हुँदाहुँदै पनि त्यस क्षेत्रमा मतदान गराइएको थियो । आबादीले कुर्दहरुलाई…