Logo २८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026


अमेरिकी राष्ट्रपति ट्रम्प एसियाली मुलुकको ११ दिने भ्रमणमा निस्कने

आगामी नोभेम्बरमा गरिने भ्रमण मुख्यगरी उत्तर कोरियाले लगातार गरेको परमाणु परीक्षणले निम्त्याएको संकटकाबारेमा केन्द्रित रहने जनाइएको छ । राष्ट्रपति ट्रम्पले जापान, चीन, दक्षिण कोरिया, भियतनाम, फिलिपिन्स, र अमेरिकी राज्य हवाईको भ्रमण गर्नेगरी कार्यतालिका तय भएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । उत्तर कोरियाबाट लगातार बढिरहेको चुनौती सामना गर्नेबारेमा ट्रम्पको भ्रमणकेन्द्रित हुने ह्वाइट हाउसले…