६४ वर्षीय स्टिभन विमान र शिकार गर्न अनुमति प्राप्त व्यक्ति थिए । बिगतमा उनका छिमेकी रहेका एक जनाले उनी जुवा खेल्ने र अनौठो स्वभावका भएको बताए । स्टिभनलाई पहिल्यैदेखि कुनै मानसिक समस्या हुनसक्ने एक स्थानीय अधिकारीले बताएको रोयटर्सले उल्लेख गरेको छ । स्टिभनका भाइ एरिक प्याडकले एफबीआइको खोजीको सूचीमा परेका उनीहरुका बुबा बैंक लुटेरा र…