काठमाडौं । कन्सुलर सेवा विभागले आजबाट विदेशमा बसेका नेपालीहरुका गुनासो तथा समस्यालाई सम्बन्धित दुतावासमार्फत दर्ता गराउन सक्नेगरी अनलाइन प्रणालीको शुभारम्भ गरेको छ । बिहीवार विभागस्थित कार्यालयमा एक कार्यक्रमबीच गुनासो तथा समस्यालाई सम्बन्धित दुतावासमार्फत सहजै दर्ता गराउन सक्ने अनलाइन प्रणालीको शुभारम्भ गरेको हो । नयाँ मोड्युलको अनलाइन प्रणालीको शुभारम्भ गर्दै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कन्सुलर…