राष्ट्रपति ट्रम्पले समवेदना व्यक्त गर्न टेलिफोन गर्दा आफ्ना मृतक श्रीमान् सैनिकको नाम सम्झन नसकेको भन्दै मेसिया जनसनले दुःख र आक्रोस व्यक्त गरेकी हुन् । नाइजरमा इस्लामिक अतिवादीहरुले यसै महिना गरेको आक्रमणमा उनका श्रीमान् सार्जेन्ट ला डेभिड मारिएका थिए । त्यस क्रममा अरु तीन जना अमेरिकी सैनिकको समेत मृत्यु भएको थियो । मृतक सार्जेन्ट ला डेभिडकी…