Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवमा पुनः सी जिनपिङ निर्बाचित

उनी दोस्रो पाँच वर्षे कार्यकालका लागि महासचिवमा निर्वाचित भएका हुन् । पार्टीको १९ औं महासभाअन्तर्गतको विस्तारित बैठकले सी जिनपिङलाई निर्वाचित गरेको घोषणा गरेको हो । बैठकमा राष्ट्रपति सीले पार्टीका शीर्ष नेताहरुको नाम सार्वजनिक गर्नुभयो । शीर्ष नेताहरुमा पुरानै अनुहार दोहोरिएका छन् । घोषित स्थायी कमिटीमा प्रधानमन्त्री ली खछ्याङ, ली चानसाउ, वाङ याङ, वाङ हुनिङ, चाउ…