Logo २७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026


अफगानिस्तानको टेलिभिजन स्टेशनमा आक्रमण, थुप्रै पत्रकार मारिएको आशंका

आक्रमणकारीहरुले स्थानीय ‘शमशाद’ टेलिभिजन स्टेशन कब्जामा लिएर ‘ग्रिनेड बम’ प्रहार गर्नुका साथै अन्धाधुन्ध गोली प्रहार भएपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिने प्रयास जारी रहेको बताएको छ । सोही क्रममा एक जना आक्रमणकारी मारिएको अफगानी अधिकारीहरुले जनाएका छन् । अफगान प्रहरीले उक्त टेलिभिजन भवन नियन्त्रणमा लिने प्रयास भैरहेको बताएको छ । उक्त हमलाबाट भागेर भवनबाहिर निस्कन सफल एकजना…