Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


जिम्बाबे सेनाको काम कारवाही सैन्य ‘कू’ जस्तैः अफ्रिकन युनियन

एयुका प्रमुख एल्फा कोन्डेले जिम्बाबियन सेनाको कामकारबाही सैन्य ‘कू’ जस्तै रहेकाले तत्काल संवैधानिक व्यवस्था लागू गर्न आग्रह गरेका छन् । तर सेनाले भने ‘कू’ नगरेको बताउँदै आएको छ । उसले राष्ट्रपति मुगाबे सुरक्षित रहेको र उनीमाथि आतंकाकारी आक्रमणको खतरा रहेकाले सुरक्षा घेरामा राखिएको दाबी गरेको छ । जिम्बाबेको सेनाले हिजो राष्ट्रपति रोबर्ट मुगाबेलाई राजधानी हरारेमा…