Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


अमेरिकाले उत्तर कोरियासँग लड्न एसियाली मुलुकसँग छलफल गर्ने

उत्तर कोरियाका कारण पछिल्लो समयमा सुरक्षा चुनौती बढेको भन्दै रक्षामन्त्री म्याटिसले एसिया भ्रमणमा उत्तर कोरियाको विषय प्राथमिकताका साथ उठाउने धारणा राखेका हुन् । उनले यो हप्ता एसियाको भ्रमण गर्दैछन् । उत्तर कोरियाको आणविक परीक्षणका कारण पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा सुरक्षा चुनौती बढेकोले त्यस विषयमा एसियाली देशका रक्षामन्त्रीहरुसँग कुराकानी गर्ने उनले बताए । फिलिपिन्समा आयोजना गरिएको…