Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


अचानक राजीनामा घोषणा गरेका लेबननी प्रधानमन्त्री हरिरी बेरुत फर्किए

साउदी अरबबाट दुई हप्ताअघि राजीनामा घोषणा गरेका उनलाई बेरुत अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा सुरक्षा फौजका सदस्यले स्वागत गरेका थिए । रियाद भ्रमणकाक्रममा हरिरीले राजीनामा घोषणा गरेपछि लेबननमा राजनीतिक संकट निम्तिएको थियो । इरानसँगको क्षेत्रीय शक्ति संघर्षको एउटा पाटोकोरुपमा साउदी अरबले राजीनामा दिन बाध्य पारेको भन्ने आशंकालाई हरिरीले अस्वीकार गर्दै आएका छन् । लेबननका राष्ट्रपति मिसेल अनले…