वासिंटनका लागि रुसी राजदूतसँग गरेको संवादबारे आफूले झुटा अभिव्यक्ति दिएको उनले स्वीकारेका हुन् । वासिंटन डीसीस्थित एउटा संघीय अदालतमा उपस्थित हुँदै फ्लिनले आफूले जानाजान ‘झुटो, कपोलकल्पित र धोकाधडीपूर्ण’ अभिव्यक्ति दिएको स्वीकार गरे । अदालतमा बयान दिएपछि जारी गरेको एउटा वक्तव्यमा फ्लिनले आफुले पहिला गरेको काम गलत थियो भन्ने कुरा अदालतमा स्वीकार गर्दै अब गल्ति सच्याउने…