Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


अमेरिकी राष्ट्रपतिद्वारा एफबीआईको कडा आलोचना

राष्ट्रपति ट्रम्पले एफबीआईको प्रतिष्ठा चूर्ण–चूर्ण भएको भन्दै निन्दा गरेका हुन् । अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेपबारेमा स्पेशल काउन्सिलर रोबर्ट मूलरले अनुसन्धान गरिरहेका बेला ट्रम्पले आलोचना गरेका हुन् । एफबीआईका पूर्व निर्देशक जेम्स कूमीसँग आफ्ना शीर्ष सहयोगी माइकल फ्लिनमाथिको अनुसन्धान रोक्न कुनै आदेश नदिएको पनि उनले जिकिर गरे । चुनाव जित्नका लागि आफ्नो प्रचार टिमले रुससँग साँठगाँठ…