हरिरिले एक महिना पहिले नोभेम्बर ४ साउदी अरबको राजधानी रियादबाट टेलिभिजन सम्बोधनमार्फत प्रधानमन्त्रीबाट राजीनामा दिएका थियो । यद्यपि लेबनानी राष्ट्रपतिले हरिरिकोे राजीनामा स्वीकृत गरेका थिए । ‘राजीनामा फिर्ता लिन राष्ट्रपति मिसेल आउन तथा शुभेच्छुकले गरेको अनुरोध बमोजिम मैले राजीनामा फिर्ता लिएको छु’ प्रधानमन्त्री हरिरिले भने । प्रधानमन्त्रीको पदबाट दिएको राजीनामा रद्द गर्ने मेरो निर्णयलाई मन्त्रीपरिषद्को…