क्रिसमस मनाउनका लागि गइरहेको एउटा संयुक्त परिवारका २० जना रहेको सो बस विपरीत दिशाबाट आएको अर्काे बससँग ठोक्किँदा सो दुर्घटना भएको हो । आगी सहरमा क्रिसमसको उपलक्षमा चर्चतर्फ गइरहेको सो सानो बसलाई ठूलो बसले ठक्कर दिएको प्रत्यक्षदर्शीले जनाएका छन् । सानो बसमा रहेका २० जनाको मृत्यु भएको हो । यस घटनामा ज्यान गुमाउनेमा ६ बालबालिकासमेत…