Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


ट्रम्पको मध्यपूर्वको शान्ति प्रयास प्यालेष्टाइनका लागि झापड : प्यालेष्टाइनी राष्ट्रपति

प्यालेष्टाइनी अधिकारीहरुसँगको बैठकमा उनले जेरुसलमलाई इजरायलको राजधानीको मान्यता दिने अमेरिकी निर्णयपछि शान्ति योजनाका कुनै पनि प्रस्ताव स्वीकार नगर्ने स्पष्ट पारे । प्यालेष्टाइनी राष्ट्रपति अब्बासले इजरायल सन् १९९५ को ओस्लो सम्झौताको अन्त्य गर्ने अवस्थामा पुगेको आरोपसमेत लगाए । अमेरिकी राष्ट्रपति ट्रम्पले शान्ति वार्ता अस्वीकार गरे प्यालेष्टाइनलाई सहयोग रोक्ने धम्की दिएका छन् । तर अमेरिकाले तटस्थ मध्यस्तकर्ताको…