Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


विश्वकै बस्नलायक शहरको सूचीमा भियना पहिलो नम्बरमा

काठमाडौं । विश्वकै सबैभन्दा बस्न लायक शहरमा अस्ट्रियाको राजधानी भियना परेको छ । इकोनोमिष्ट इन्टेलिजेन्स यूनिटले तयार पारेको ग्लोवल सर्भेको सूचीमा भियनाले अष्ट्रेलियाको मेलवर्नलाई पछि पारेको हो । राजनीतिक र सामाजिक स्थायित्व, अपराध, शिक्षा, स्वास्थ्यमा पहुंच जस्ता पक्षलाई आधार मानेर विश्वका १ सय ४० शहरलाई सूचीकृत गरिएको हो । सूचीको १० औं स्थान भित्र अष्ट्रेलियाका…