Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


ट्रम्पविरुद्ध ३०० बढी सन्चारमाध्यमको अभियान

काठमाडौं, साउन ३१ । अमेरिकामा ३०० भन्दा बढी सन्चारमाध्यमहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पले सन्चारमाध्यममाथि गरेको आक्रमण र स्वतन्त्र प्रेसका लागि भन्दै अभियान नै सन्चालन गरेका छन् । गत हप्ता ‘दी बोस्टन ग्लोब पत्रिका’ले राष्ट्रपति ट्रम्पले प्रेसविरुद्ध फोहोरी आक्रमण सुरु गरेको भन्दै राष्ट्रव्यापी निन्दाको आह्वान गरेको थियो । यसका लागि ह्यासट्याग ‘इनेमी अफ नन’ (#EnemyOfNone) प्रयोग गरिएको…