Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


पत्रकार रिहा गर्न राष्ट्रसंघको आग्रह

यांगुन, भदौ १८ । म्यानमारको एक अदालतले सोमबार जेल सजाय सुनाएका बेलायती पत्रकारलाई रिहा गर्न संयुक्त राष्ट्रसंघले म्यानमार सरकारसँग आग्रह गरेको छ । बेलायती समाचार समिति रोयटर्सका दुईजना समाचारदातालाई म्यानमारको राजधानी यांगुनमा रहेको एक अदालतले सात वर्षको जेल सजाय सुनाएको थियो । समाचार सम्प्रेषण गर्नेक्रममा राज्यको गोप्य सूचना चुहाएको र कानुनहरुको उल्लंघन गरेको आरोपमा ती…