Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


रुसी हस्तक्षेपबारे डोनाल्ड ट्रम्पले जवाफ दिने क्रम सकियो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई वर्षअघिको राष्ट्रपतीय चुनावमा भएको भनिएको रुसी हस्तक्षेपका बारेमा जारी अनुसन्धानका क्रममा आफूले जवाफ दिने क्रम सकिएको बताएका छन् । चुनावी हस्तक्षेपका बारेमा विशेष काउन्सिलर रोबर्ट मुलरको नेतृत्वमा भइरहेको अनुसन्धानका क्रममा राष्ट्रपति ट्रम्ससँग पनि सोधपुछ भएको थियो । सन् २०१६ को राष्ट्रपति चुनावमा रुसले ट्रम्पलाई सहयोग हुने गरी हस्तक्षेप…