काठमाडौं । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सिएनएनका वरिष्ठ पत्रकार जिम एकोस्टाको परिचय पत्र पुनः जारी गरेको छ । झन्डै दुई हप्ताअघि राष्ट्रपति डोनल्ड ट्रम्पसँग विवाद भएपछि राष्ट्रपतिको कार्यालयले एकोस्टाको परिचयपत्र अमान्य घोषित गरेको थियो । त्यसको विरोधमा सीएनएन अदालतमा पुगेको थियो । अदालतले एकोस्टाको परिचयपत्र तत्काल फिर्ता दिन आदेश दिएपछि ह्वाइट हाउसले परिचयपत्र पुनः…