काठमाडौं । ताइवानमा समलिंगी विवाहलाई मान्यता दिने वा नदिने भन्ने विवादको टुंगो लगाउन आज जनमत संग्रह भइरहेको छ । ताइवानको सर्वोच्च अदालतले समलिंगी विवाहको पक्षमा फैसला दिँदै दुई वर्षभित्र कानुन संशोधन तथा नयाँ कानुन बनाउन निर्देशन दिएको थियो । तर यो विषय निकै विवादमा परेपछि त्यसलाई निर्णय गर्न जनमत संग्रह गर्न लागिएको हो । अदालतले…