काठमाडौं । जापानमा शक्तिशाली समुद्री आँधी आएको भोलिपल्टै शक्तिशाली भूकम्प गएको छ । उत्तरी टापु कोक्काइदोमा गएको ६ दशमलव ७ म्याग्नेच्यूडको भूकम्पका कारण दुई जनाको मृत्यु भएको छ । करिब ४० जना मानिस हराइरहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भूकम्प पछि विभिन्न स्थानमा पहिरो गएको छ भने धेरै घरहरु पुरिएका छन् । ३० लाख घरहरुमा…