Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


उत्तर कोरियाको ७०औं वार्षिकोत्सव, परेडमा अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र देखाइएन

प्योङयाङ, भदौ २४ । उत्तर कोरिया स्थापनाको ७०औं वार्षिकोत्सव समारोहका अवसरमा आइतबार राजधानी प्योङयाङमा आयोजित परेडमा अन्तर्राष्ट्रिय प्रतिबन्धको मुख्य तारो मानिएका अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र बेगर नै सैनिक ट्यान्क र तोप सहित हजारौं सैनिकले मार्चपास गरेका छन् । उत्तर कोरियाली नेता कीम जोङ उनले चीनसँगको मित्रता बलियो रहेको जनाउन चिनियाँ राष्ट्रपतिका कूटनीतिक प्रतिनिधिले समेत नेता कीमसँगै…