काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी पादरीको विषयमा टर्कीविरुद्ध लिएको अडानबाट पछाडि नहट्ने बताएका छन् । टर्कीले गलत गरिरहेको भन्दै ट्रम्पले सहमतिको सम्भावना नदेखिएको पनि बताए । अमेरिकी धर्मगुरु एन्ड्रयु बु्रसनलाई थुनामा राखेको भन्दै ट्रम्पले टर्कीमाथि करका दर बढाएपछि दुई मुलुकको सम्बन्ध चिसिएको छ । इजरायलको नियन्त्रणमा रहेका एक जना टर्कीस नागरिकलाई छोड्न अमेरिकाले…