काठमाडौं, भदौ २८ । चीनको शान्तोङ प्रान्तमा एउटा चलेको रेस्टुरेन्टमा एकजना गर्भवती महिलाले खाँदै गरेको सुपमा मरेको मुसा फेलापरेपछि सो रेस्टुरेन्टले करिब १९ करोड डलरको घाटा व्यहोरेको छ । चप्स्टिकले च्यापेर सुपबाट निकालिएको मुसाको तस्वीर सामाजिक सन्जालमा फैलिएपछि रेस्टुरेन्टको सेयर मूल्य एक वर्षको सबैभन्दा न्यून विन्दुमा पुगेको हो । रेस्टुरेन्टले ती ग्राहक महिलालाई पाँच हजार…