Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


राष्ट्रसंघीय साधारणसभाको ७३औं अधिवेशन आरम्भ

काठमाडौं, असोज ३ । संयुक्त राष्ट्रसंघको साधारणसभाको ७३औं अधिवेशन बुधबार न्यूयोर्कमा आरम्भ भएको छ । अधिवेशन सुरु गर्दै यस वर्षको साधारणसभाका अध्यक्ष मारिया फर्नान्डा एस्पिनोसा गार्सेसले अझ बढी समान, स्वतन्त्र, दिगो, सम्मानपूर्ण, समावेशी तथा सहयोगी विश्व निर्माण गर्न आह्वान गरिन् । जुन महिनामा सभाका अध्यक्ष निर्वाचित हुँदा इक्वेडोरका कूटनीतिज्ञ गार्सेसले यस वर्ष ‘संयुक्त राष्ट्रसंघलाई सबै…