प्याराडाइज, कात्तिक ३० । अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको भीषण डढेलोका कारण ६०० भन्दा बढी बेपत्ता भएका जनाइएको छ । खोजीकार्य अझै जारी रहेकाले मृतकको संख्या पनि बढ्नसक्ने अनुमान गरिएको छ । बिहीबार प्राप्त पछिल्लो सूचनामा उद्धारकर्मीहरुले करिब ६३१ जना बेपत्ता भएको स्पस्ट गरेका छन् । साथै, उनीहरुले थप सातजनाको शव आगोलागी भएको जंगलबाट निकालेको…