Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


इजरायलको चुनावमा दुई पार्टीबीच कडा टक्कर

काठमाडौं । इजरायलमा प्रधानमन्त्री चयनका लागि भएको आम निर्वाचनमा दुई पार्टीबीच कडा प्रतिस्पर्धा देखिएको छ । मत सर्वेक्षणहरुले कुनै पनि पार्टीले स्पष्ट जित हात पार्ने सम्भावना कम रहेको देखाएका छन् । पूर्व सैन्य प्रमुख बेन्नी गेट्ज नेतृत्वको मध्यमार्गी ब्ल्यू एन्ड ह्वाइट एलाइन्सले ३६ देखि ३७ सिट जित्ने अनुमान गरिएको छ । त्यस्तै प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको…