Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


हुथी विद्रोही समूहबाट ड्रोन र मिसाइल आक्रमण बन्द गर्ने घोषणा

काठमाडौं । यमनको हुथी विद्रोही समूहले संयुक्त राष्ट्रसंघको आग्रहमा केही समयका लागि ड्रोन र मिसाइल आक्रमण बन्द गर्ने घोषणा गरेको छ । यमन विश्वकै मानवअधिकारको हनन् र संकट देखा परेको देशमा परेको र विगत तीन वर्षदेखि जारी संघर्ष अन्त्यका लागि संयुक्त राष्ट्रसंघले बिद्रोहीलाई वार्तामा बोलाई बारम्बार युद्धबिरामको लागि पहल जारी नै राखेको छ । संयुक्त…