Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


जर्जियामा पहिलोपटक महिला राष्ट्रपति निर्वाचित

टिब्लीसी, मंसिर १३ । जर्जियामा भएको निर्वाचनमा सालोम जुराबिशभिली राष्ट्रपतिमा निर्वाचित भएकी छन् । सत्तारुढ दलका तर्फबाट उम्मेदवार भएकी सालोम जर्जियाको पहिलो महिला राष्ट्रपति भएकी छन् । करिब ९९ प्रतिशत मतगणना सम्पन्न हुँदा फ्रान्समा जन्मेकी पूर्वकूटनीतिज्ञ सालोमले करिब ६० प्रतिशत मत प्राप्त गरेकी छन् । राष्ट्रपतिका लागि बुधबार दोस्रो चरणको मतदान भएको थियो । तर,…