वासिंटन, कार्तिक ११ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको निमन्त्रणा अस्वीकार गरेका छन् । भारतले गणतन्त्र दिवसका अवसरमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई प्रमुख अतिथिका रुपमा निमन्त्रणा गरेको थियो । तर ट्रम्पले आफू भारत नआउने जानकारी दिएको भारतीय अधिकारीको भनाइ उद्धृत गर्दै भारतको अखबार ‘टाइम्स अफ इन्डिया’ ले जनाएको छ । अमेरिकी अधिकारीले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार…